news1nepal.com
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई - न्यूज 1 नेपाल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई प्रदान गर्नुभएको छ । उहाँले राष्ट्रपति भवन शीतल निवासमा काउन्सिलको ५१औँ वार्षिकोत्सव समारोहमा आज दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठलाई पुरस्कार प्रदान गर्नुभएको हो । यस पुरस्कारको राशि एक लाख ५१ हजार रहेको छ । यो पुरस्कार गत वर्ष हाँक साप्ताहिकका […]
न्यूज डेस्क