news1nepal.com
रुसले बनाएको कोरोना विरुद्धको भ्याक्सिन सवै भन्दा सस्तो, अर्को हप्ता मूल्य सार्वजनिक हुने - न्यूज 1 नेपाल
काठमाडौं। रुसले बनाएको कोरोना विरुद्धको भ्याक्सिन स्पुतनिक भी अमेरिकी कम्पनी फाइजर र माडर्नाले बनाएको भ्याक्सिन भन्दा सस्तो हुने भएको छ। स्पुतिनक भी को अफिसियल ट्विटर ह्याण्डलबाट गरिएको ट्वीटमा यस्तो दाबी गरिएको हो। यो भ्याक्सिन बनाउने रसियन डाइरेक्टर इन्भेस्टमेन्ट फण्डका प्रवक्तालाई उद्धृत गर्दै तास न्युज एजेन्सीले भ्याक्सिनको मूल्य अर्को हप्ता सार्वजनिक गरिएको जनाएको छ। कम्पनीको ट्वीटमा […]
न्यूज डेस्क