news1nepal.com
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच चिनियाँ राजदूत हाउ याङ्छी भेटवार्ता - न्यूज 1 नेपाल
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न राजदूत याङ्छी सोमबार बिहान प्रचण्ड निवास खुमलटार पुगेकी हुन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र राजदूत याङछीवीच करिव आधा घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा के के विषयमा छलफल भयो भन्ने नखुलेपनि उनीहरुबीच नेकपा विवाद […]
न्यूज डेस्क