news1nepal.com
कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरू - न्यूज 1 नेपाल
सप्तरी । बिश्व भरी महामारीका रुपमा फेलिएका कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को परीक्षा आजबाट सुरू भएको छ । गत वैशाखमा हुने भनिएको परीक्षा कोरोना भाइरसले रोकिएको थियो । बिहान ८ बजेबाट सुरू भएर साढे ९ बजे सकिएको परीक्षा ४० प्रतिशत अंकका लागि भइरहेको परीक्षा बोर्डले जनाएको छ । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत […]
न्यूज डेस्क