news1nepal.com
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पद शेखर गोल्छाले कार्यभार सम्हाले, कुल ६४ पदका लागि निर्वाचन भएको थियो - न्यूज 1 नेपाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत सबै समुहको सबै पदको मतपरिणाम आएको छ । कुल ६४ पदका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष, ३ जना उपाध्यक्ष र ६० जना केन्द्रीय कार्यकारिणी सदस्यको निर्वाचन भएको थियो । सो पदका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । मतपरीणाम अनुसार सबै पदहरुमा […]
न्यूज डेस्क