news1nepal.com
अमेरिकाका तीन पूर्व राष्ट्रपतिले प्रत्यक्ष कार्यक्रममा कोरोना भ्याक्सिन लगाउने - न्यूज 1 नेपाल
बेलायतमा कोरोना भ्याक्सिनलाई मञ्जुरी दिइसकिएको छ । अमेरिकामा चाँडै नै यसले फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)को अप्रुभल पाउन सक्छ । अमेरिकाका तीन पूर्व राष्ट्रपतिले आफूहरु टिभीमा प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा भ्याक्सिन लगाउन तयार भएको बताएका छन् । भ्याक्सिनको विषयमा मानिसहरुको आशंकालाई टाढा राख्नका लागि यसले मद्दत गर्नेछ । अर्कोतर्फ राष्ट्रपति पदका लागि निर्वाचित जो बाइडेन […]
न्यूज डेस्क