news1nepal.com
बाल विवाह न्यूनीकरणका लागि सम्वाद - न्यूज 1 नेपाल
सप्तरी । राजविराजमा आइतबार बाल विवाह न्यूनीकरणका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीमा अन्तरपुस्ता सम्वाद कार्यक्रम भएको हो । कार्यक्रममा राजविराज नगर उपप्रमुख साधना झाले शिक्षादिक्षा नदिई शारिरीक र मानसिक रुपले तयार नभएका बालबालिकाको विवाह […]
न्यूज डेस्क