news1nepal.com
जेसीज सप्ताहअन्तर्गत पाँचौ दिन रक्तदान कार्यक्रम - न्यूज 1 नेपाल
सप्तरी । राजविराज जेसीजले सोमबार राजविराजमा रक्तदान कार्यक्रम गरेको छ । जेसीज सप्ताहअन्तर्गत पाँचौ दिन जेसीजले राजविराजस्थित गजेन्द्र चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कोभिड–१९ को महामारीका बेला रगतको अभाव भई विरामीहरुलाई समस्या भइरहेका बेला जेसीजले रक्तदान गरेर सही समयमा सही काम गरेको रक्तसञ्चार केन्द्रका इन्चार्ज नबिन झाले बताउनु भयो । रक्तदान कार्यक्रममा राजविराज […]
न्यूज डेस्क