news1nepal.com
लैङ्गिक हिंसा पीडित परिवारलाई सम्मान र हौसला - न्यूज 1 नेपाल
राजविराज । सप्तरी जिल्लाका बिभिन्न ठाउँ वाट लैङ्गिक हिंसा शिकार बन्ने पीडीत परिवारलाई सम्मान र हौसला लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले प्रदान गरेका छन । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी १७ वर्षीया संगीता मण्डलको सामुहिक बलात्कार पछि कारवाही गर्न पञ्चहरुले नरोकेको भए, अस्मिताको मूल्य तोक्दै दुव्र्यवहार र अपमान नगरेको भए शायद संगीताले आत्महत्याको बाटो रोज्दिन […]
न्यूज डेस्क