news1nepal.com
अभिनेत्री कृति सेनन पनि कोरोना पोजेटिभ - न्यूज 1 नेपाल
मुम्बई । कोरोना महामारीकैबीच लकडाउनको अन्त्यसँगै बलिउडमा चलचित्रको छायांकनले विस्तारै गति लिन थालेको छ । यो चहलपहलसँगै बलिउडकर्मीमा कोरोना संक्रमण पनि फैलिन थालेको छ । हालै चलचित्र ‘जुग जुग जियो’ का स्टारकास्टख अभिनेत्री नीतू कपूर, अभिनेता वरुण धवन र निर्देशक राज मेहतालाई कोरोना संक्रमण भएको खबर आएको थियो । अब अभिनेत्री कृति सेनन पनि कोरोनाको […]
न्यूज डेस्क