news1nepal.com
मधवापुर स्वास्थ्य चौकी उदघाटन - न्यूज 1 नेपाल
भारदह । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन । सघन सहरी विकास तथा भवन निर्माण योजना सप्तरीको लागतमा रु. २,५३,०००००।– मा उक्त भवनको निर्माण गरिएको छ । समुदघाटन गर्दे मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पु¥याउने विश्वास […]
न्यूज डेस्क