news1nepal.com
केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको ले गणतन्त्र धरापमा - न्यूज 1 नेपाल
सप्तरी । आज जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष एवमं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको ले गणतन्त्र धरापमा परेको बताएका छन । एक ट्वीट गर्दे पूर्वप्रधानमन्त्री भट्टराईले जिन्दगी भरको मेहन्त खेर जान लागेकोमा दुःख व्यक्त गरेका छन । वर्तमान सरकारको अवस्थालाई देखाउदैं नेता भट्टराइले प्रधानमन्त्रीलाई […]
न्यूज डेस्क