news1nepal.com
बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न - न्यूज 1 नेपाल
सप्तरी । बालविवाह र लैङ्गिक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सप्तरीको राजविराजमा सम्पन्न भएको छ । बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नम्बर २ जनकपुरधामले पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन । अभिमुखिकरणमा बालविवाहका कारण, असर र न्यूनीकरणका विषयका साथै लैङ्गिक हिंसाका विषयमा प्रशिक्षण दिइएको थियो । सानो […]
न्यूज डेस्क