news1nepal.com
बन्द रहेको आन्तरिक उडान खुलेको छ । शुरूआतमा दैनिक ६४ उडान हुने - न्यूज 1 नेपाल
सप्तरी । बिश्व भरी कोरोनाको दोस्रो लहरसँगै नेपाल सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको छ । आन्तरिक उडान खुलाएसँगै शुरूआतमा दैनिक ६४ उडान हुने वायुसेवा संचालक संघले जनाएको छ । आज बिहान ६ देखि साँझ ६ बजेसम्म आन्तरिक उडान हुने संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । उनका अनुसार बुद्ध एयरले ३१, […]
न्यूज डेस्क