news1nepal.com
दैनिक साढे तीन हजारको हाराहारिमा कोरोना संक्रमित थप्दै, ३३ जनाको मृत्यु - न्यूज 1 नेपाल
काठमाडौं । पछिल्लो एक साता यता नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ । करिब दैनिक साढे तीन हजारको हाराहारिमा कोरोना संक्रमित थपिने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार तीन हजार ८४० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १० हजार ८८६ नमुना पीसीआर परीक्षण गर्दा २ हजार ६३४ […]
न्यूज डेस्क