news1nepal.com
प्रदेश २ का ८ जिल्लामा कोरोना संक्रमण दर घट्दो - न्यूज 1 नेपाल
सप्तरी । प्रदेश २ मा कोरोना संक्रमण दर घट्दो छ । प्रदेश २ का ८ जिल्लामा एक हप्ता देखी संक्रमितको संख्यामा उल्लेख्य कमी आएको हो । स्वास्थ्य निर्देशनालय प्रदेश २ का अनुसार हाल यस प्रदेशमा ३ सय ४८ जना मात्र कोरोनाको सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितहरुमध्ये २९ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने […]
न्यूज डेस्क