news1nepal.com
नेवार समुदायले आज गथांमुगः पर्व मनाउँदै - न्यूज 1 नेपाल
काठमाण्डाै । आज साउन कृष्ण चतुर्दशी । काठमाण्डाै उपत्यकाका नेवार समुदायले औपचारिकतामात्र सीमित गरेर आज गथांमुगः पर्व मनाउँदैछन् । अघिल्लो वर्ष झैं यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले गथांमुगः पर्वमा सार्वजनिक रुपमा बनाइने गथांमुगः नबनाएर घरघरमा गरिने पूजाआजामा मात्र पर्वलाई सीमित गरिने भनिए पनि केही स्थानमा परम्परागत गथांमुगः प्रदर्शनको तयारी चलिरहेको देखिएका छन् […]
न्यूज डेस्क