news1nepal.com
थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित - न्यूज 1 नेपाल
काठमाण्डौं । नेपाली कांग्रेसले थप पाँच जिल्लाका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशित गरेको छ। पार्टीको १४ औं महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप ५ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिएको समितिका संयोजक महादेवप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँची जिल्लाका नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरिएको […]
न्यूज डेस्क