news1nepal.com
तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर: विज्ञको भनाई - न्यूज 1 नेपाल
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा अन्यौलमा रहेका छन ।अर्कोतिर जनस्वास्थ्यविद्ले आफै सचेत रहन आग्रह गरिरेका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज दोस्रो हप्ता सङ्क्रमणको तेस्रो लहर आउने चेतावनी दिएको छ । तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर हुने विज्ञले बताएका छन् । निषेधाज्ञा […]
न्यूज डेस्क