news1nepal.com
प्रियंका फिल्मको सुटिङका क्रममा घाइते - न्यूज 1 नेपाल
काठमाडौं। अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो हलिउड फिल्म सिटाडेलको सुटिङमा व्यस्त छिन् । उनले सुटिङका केही तस्वीरहरु पनि सार्वजसिनक गर्दै आइरहेकी छिन् । हालै प्रियंका फिल्मको सुटिङका क्रममा घाइते भएकी छिन् । उनले आफूलाई लागेको चोट देखाउँदै इन्स्टाग्राम स्टोरी शेयर गरेकी छिन् । प्रियंकालाई फिल्मको द्वन्द्व दृश्य सुटिङ गर्ने क्रममा चोट लागेको हो । यो […]
न्यूज डेस्क