news1nepal.com
साधारण सभा सम्पन्न - न्यूज 1 नेपाल
भारदह । जागरुक बहुउदेश्य सहकारी संस्था लिमिटेड प्रथम बार्षिक सधारण सभा सम्पन भएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका ४ स्थित सञ्चालनमा रहको सो सहकारीले प्रथम बार्षीक सधारण सभा सम्पन गरेको दिन सम्म २१ लाख बराबरको कारोवार गरेको छ । शेयरपंजी निक्षेप अन्तर्गत ग्रामिन स्तरमा सेवा दिदै आएको सो सहकारीको प्रथम बार्षीक साधारण सभाकोको उद्घाटन […]
न्यूज डेस्क