news1nepal.com
अवकाश पाइसकेको झन्डै १ वर्ष भइसक्दा पनि हाकिम - न्यूज 1 नेपाल
राजविराज। अनिवार्य अवकाश पाएको झन्डै एक वर्ष भइसकेका कार्यालय प्रमुखले कृषि ज्ञान केन्द्र राजविराज सप्तरीको कार्यालय चलाउँदै आएको खुलेको छ । राष्ट्रिय किताबखाना ललितपुरको प्राप्त भएको पत्रअनुसार दशौं तहका अधिकृत राजेन्द्रप्रसाद यादवले अनिवार्य अवकाश पाएको ११ महिना भइसकेको छ । तर, अझैंसम्म उहाँ हेर्दै आएको कार्यालयमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदै आएका छन् । संघीय मामिला […]
न्यूज डेस्क