news1nepal.com
२४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जना सङ्क्रमितको मृत्यु - न्यूज 1 नेपाल
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ जना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ […]
न्यूज डेस्क