news1nepal.com
२ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन - न्यूज 1 नेपाल
मोबाइल फोन निर्माता कम्पनी मोटोरोलाले २ सय मेगापिक्सेलको क्यामरा भएको विश्वकै पहिलो स्मार्टफोन लञ्च गरेको छ । हाल चिनिया बजारका लागि मात्रै उत्पादन गरिएको उक्त स्माटफोनको नाम Moto X30 Pro रहेको छ । उक्त स्मार्टफोनमा Snapdragon 8+ Gen 1 को प्रोसेसर रहेको छ भने pOLED डिस्प्ले प्यानल राखिएको छ । Moto X30 Pro मा १२ […]
न्यूज डेस्क