news1nepal.com
भारतीय बक्सअफिसमा टलिउड पुनः एकपटक बलिउडमाथि हावी - न्यूज 1 नेपाल
काठमाडौं । भारतीय बक्सअफिसमा टलिउड पुनः एकपटक बलिउडमाथि हावी भएको छ । ओपनिङको मामिलामा मणिरत्नम निर्देशित फिल्म ‘पीएस-वान’ (पोनियन सेल्भन)को कमाई हिन्दी ‘विक्रम वेधा’भन्दा अगाडि निस्किएको छ । कुनै तामिल फिल्मलाई प्राप्त भएको यो अहिलेसम्मकै उच्च ओपनिङ हो । जति ‘विक्रम वेधा’को कमाई छ उति ‘पीएस-वान’को तामिलनाडुको दोब्बर कमाइ छ । ऋतिक रोशन र सैफअली […]
न्यूज डेस्क