news1nepal.com
विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने : इन्डोनेसिया - न्यूज 1 नेपाल
काठमाडौं । इन्डोनेसियाको संसदले विवाह अघि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्मको सजायको व्यवस्था हुने कानुन ल्याउन लागेको छ । बीबीसीमा प्रकाशित खबरअनुसार उक्त कानुनको मस्यौदामा संलग्न इन्डोनेसियाका नेता बाम्बाङ वुरियान्टोले आगामी साताको सुरुसम्ममा यो कानुन संसदबाट पारित हुने बताएका छन् । उक्त नयाँ कानुन पारित भएपछि इन्डोनेसियाली नागरिकहरू र विदेशीहरूलाई पनि लागू हुनेछ। नयाँ कानुनमा यसलाई […]
न्यूज डेस्क