news1nepal.com
फिफा विश्वकपको समापनमा ट्रफी अनावरण गर्ने:दीपिका पादुकोण - न्यूज 1 नेपाल
काठमाडौं । भारतीय अभिनेत्री दीपिका पादुकोणले कतार संस्करणको फिफा विश्वकप फुटबलको समापन समारोहमा ट्रफी अनावरण गर्ने भएकी छन् । फिफाको इतिहासमा कुनै विश्व सेलिव्रिटीले पहिलोपटक ट्रफीलाई अनावरण गर्न लागेको खबर भारतीय संचारमाध्यमले लेखेका छन् । अन्तिम खेल पुस ३ गते आइतबार लुसैल रंगशालामा हुँदैछ । स्रोतका अनुसार विश्वकप समारोहमा भाग लिन दीपिका चाँडै कतारतर्फ प्रस्थान […]
न्यूज डेस्क