news1nepal.com
कमाईको मामलामा कोहिसँग कम छैनन् : दीपिका - न्यूज 1 नेपाल
काठमाडौँ। बलिउड सुपरहिट फिल्म शाहरुख खान अभिनित ‘ओम शान्ति ओम’की स्यान्डी अर्थात दीपिका पादुकोण आज (दीपिका पादुकोणको जन्मदिन) ३७ वर्षकी भइन् । यी चर्चित अभिनेत्रीको जन्म ५ जनवरी १९८६ मा डेनमार्कको कोपेनहेगनमा भएको थियो। पछिल्लो समय आफ्नो आगामी फिल्म ‘पठान’ को कारण चर्चामा रहेकी दीपिका फिल्ममा अभिनय मात्र होइन कमाईको हिसाबले पनि अगाडि छिन्। उनी […]
न्यूज डेस्क