news1nepal.com
मोटरसाइकल तथा स्कुटर (बाइक)को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे आचलोचना - न्यूज 1 नेपाल
काठमाडौं । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोटरसाइकल तथा स्कुटर (बाइक)को पछाडि बस्ने यात्रुलाई पनि हेल्मेट अनिवार्य गर्नेबारे छलफल भयो । यो छलफलपछि धेरैले सरकारको यस्तो गृहकार्यको आचलोचना गरेका छन्, अधिकांशलाई लाग्छ कि यो विषय अव्यवहारिक र स्वार्थप्रेरित छ । स्रोतकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नै मोटरसाइकलको पछाडि बस्ने यात्रुको जीवन सुरक्षामा सरकारले […]
न्यूज डेस्क