news1nepal.com
२०० करोड रुपैयाँ क्लबका बादशाह यी कलाकार - न्यूज 1 नेपाल
मुम्बई । बलिउड सुपरस्टार शाहरुख खानको फिल्म ‘पठान’ ले हालैमात्र दुई सय करोड रुपैयाँ क्लबमा पाइला चालेको छ । योसँगै शाहरुखले पुनः दुई सय करोडको ताज आफ्नो शीरमा राख्न पाएका छन् । शाहरुख एक उदाहरण मात्र हुन् । यहाँ दुई सय करोड क्लबमा सामेल बलिउडका १० कलाकारको बारेमा प्रस्तुत गरिएको छ । सलमान खान सलमान खान यो […]
न्यूज डेस्क