news1nepal.com
अबको राष्ट्रपतिका उम्मेदवारहरु को-को ? - न्यूज 1 नेपाल
काठमाडौं। फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। अहिलेसम्म उम्मेदवारहरु को-को हुँदैछन् भन्ने बारेमा स्वयं उम्मेदवारीको चाहना गर्नेलाई समेत थाहा छैन। प्रधानमन्त्री पुष्पकमल दहालले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्ने जोड दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महन्थ ठाकुरलाई संसद भवनबाटै सँगै बालकोटसम्म पुर्‍याएपछि कतै ओलीले केही नयाँ तुरुप त फाल्न लागेका होइनन् भन्ने राजनीतिक बृत्तमा […]
न्यूज डेस्क