news1nepal.com
एपेन्डिसाइटिस औषधिले निको हुन्छ कि शल्यक्रिया गर्नैपर्छ ? - न्यूज 1 नेपाल
एपेन्डिसाइटिसका सामान्य लक्षणमा नाभीको वरिपरि दुख्ने, पेट डम्म हुने, पेट फुलेको जस्तो हुन्छ । यसैगरी दुखेको केही घण्टापछि पेटको दायाँतर्फको तल्लो भागमा दुखाइ बढ्दै जाने, खोक्दा वा चल्दा पेट बढी दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने गर्छ । भोक नलाग्ने, ज्वरो आउने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या यसको लक्षण हुन् ।
freelancerumesh