news1nepal.com
फाइबर के हो, यसले कसरी पेट सफा गर्छ ? - न्यूज 1 नेपाल
जब जब स्वस्थ खानपानको कुरा आउँछ, फाइबर छुट्दै छुट्दैन । भनिन्छ, ‘फाइबरयुक्त खानेकुरा खानुपर्छ ।’ फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ ।
न्यूज डेस्क