news1nepal.com
अभिनेता आमिर खान नेपालमा - न्यूज 1 नेपाल
काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेको अध्यागमन स्रोतले न्यूज वन नेपाललाई जानकारी दिएको छ । उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न र कार्यक्रममा सहभागी हुन आएको विपश्यना ध्यान केन्द्रका एक कर्मचारीले बताए । आमिर १० दिनसम्म ध्यान केन्द्रमा रहने उनले […]
न्यूज डेस्क