news1nepal.com
शुद्ध खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था - न्यूज 1 नेपाल
सप्तरी । मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था गर्न लागेको बताएका छन् । आइतबार सप्तरीको राजविराजमा मन्त्री कलवारले पत्रकारहरुसँग भेटघाट कार्यक्रममा प्रदेशभरि ठाउँ–ठाउँमा शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएम मेसिन लडान गर्ने तयारीमा लागेको बताएका हुन् । मेसिनबाट प्रतिघण्टा […]
न्यूज डेस्क