news1nepal.com
सूर्यको शतकमा तेस्रो स्थानमा उक्लियो मुम्बई - न्यूज 1 नेपाल
मुम्बई । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स (एमआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स (जीटी) लाई २७ रनले पराजित गरेको छ । प्लेयर अफ द म्याच सूर्यकुमार यादवले आफ्नो आईपीएल करियरको पहिलो शतक बनाए । उनको इनिङ्सका कारण एमआई अंक तालिकाको ३ नम्बरमा पुगेको छ । वानखेडे स्टेडियममा गुजरातले टस जितेर […]
न्यूज डेस्क