news1nepal.com
जनमत पार्टीले गठबन्धनको मर्म विपरीत काम गरेको :अध्यक्ष यादव - न्यूज 1 नेपाल
जनकपुर। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘जनमतमा गठबन्धनको मर्यादा,गठबन्धनमा रहेको हिसाबले पालना गर्नुपर्ने न्यूनतम आचरण पनि देखिएन,गठबन्धनले एउटा उपराष्ट्रपतिको उम्मेदवार दियो उहाँले छुट्टै उम्मेदवार दिनु भयो ।’ गठबन्धनमा पनि बस्ने र स्वतन्त्र (अलग्गै) जस्तो पनि व्यवहार गर्ने हो भने यस विषयमा विचार गर्नुपर्ने स्भाविक रहेको र यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको उनले बताए । केन्द्रमा झैं […]
न्यूज डेस्क