news1nepal.com
परिणिती चोपडा र सांसद राघव चड्डाले गरे इन्गेजमेन्ट - न्यूज 1 नेपाल
काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्डाबीच शनिबार दिल्लीमा इन्गेजमेन्ट भएको छ । उक्त समारोहमा भारतीय राजनीतिज्ञदेखि सेलिव्रिटी सहभागि रहे । इन्डिया गेट नजिकको कपुरथला हाउसमा इन्गेजमेन्ट समारोह भएको थियो । बहिनीको टीकाटालोमा भाग लिन अभिनेत्री प्रियंका चोपडा समेत अमेरिकादेखि आइपुगेकी थिइन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जावका मुख्यमन्त्री […]
न्यूज डेस्क