news1nepal.com
पुष्पा २’ मा रणवीर सिंह पनि, पुलिस अफिसरको भूमिकामा देखिने - न्यूज 1 नेपाल
काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अहिले आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को दोस्रो श्रृंखलाको छायांकनमा व्यस्त छन् । यो फिल्ममा अब रणवीर सिंहको एन्ट्री हुन लागेको सुनिएको छ । यस फिल्ममा रणवीर प्रहरीको भूमिकामा देखिनेछन् । रणवीर यसअघि फिल्म ‘सिम्बा’ मा प्रहरीको भूमिकामा देखिएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा रणवीर प्रहरी अधिकृतको भूमिकामा देखिनेछन्, […]
न्यूज डेस्क