news1nepal.com
तरकारी तथा फलफूलकाे मुल्य : सबैभन्दा सस्ताे बन्दा, महंगाे सुकेकाे खुर्सानी - न्यूज 1 नेपाल
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि फलफूल तथा तरकारीको मुल्य तोकेकाे छ। जसअनुसार आज कालीमाटीमा प्रतिकेजी ११ रुपैयाँ ८० पैसादेखि ४६५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ। मूल्यसूचीअनुसार आज सबैभन्दा सस्तो लोकल बन्दा प्रतिकेजी ११ रुपैयाँ ८० पैसा औसम मूल्यमा उपलब्ध हुने भएको छ भने सबैभन्दा महँगो सुकेको खुर्सानी प्रतिकेजी ४६५ […]
न्यूज डेस्क