news1nepal.com
बिहेका कारण निकै ट्रोलको सामना गरेकी अभिनेत्रीको सम्बन्धविच्छेद हुन लागेको हो ? - न्यूज 1 नेपाल
काठमाडौं । गत वर्ष साउथकी चर्चित अभिनेत्री महालक्ष्मीले फिल्ममेकर रविन्द्र चन्द्रशेखरसँग विवाह गरेकी थिइन् । चलचित्र निर्मातासँग विवाह गरेको कारण अभिनेत्रीलाई धेरै ट्रोल गरिएको थियो । उनले पैसाका लागि रविन्द्र चन्द्रशेखरसँग विवाह गरेको इन्टरनेट प्रयोगकर्ताले बताएका थिए । तर, महालक्ष्मी र रविन्द्र चन्द्रशेखरले यसबारे कसैलाई केही भनेका छैनन् । यसैबीच, यो जोडी केही दिनदेखि अलग […]
न्यूज डेस्क