news1nepal.com
यो व्यवस्थालाई खतरा ज्ञानेन्द्रबाट होइन, प्रचण्ड–देउवा–ओली–माधवहरूबाट छ’ - न्यूज 1 नेपाल
स्थिरता र समृद्धिको युग हुन्छ कि भनेको फेरि व्यवस्था नै जाने खतरा भयो । यसका लागि दोषी को छन् त ? मैले प्रष्टै भनेको छु– प्रमुख दलका शीर्ष नेता । मूल रूपमा चार जना पात्र– शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल र केपी शर्मा ओली । लामो समयको मौनता तोड्दै नागरिक अगुवा कृष्ण पहाडी अर्का […]
न्यूज डेस्क