news1nepal.com
श्रीच्छा बनिन् मिस नेपाल - न्यूज 1 नेपाल
काठमाडौँ । २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षकाे ‘मिस नेपाल वर्ल्ड २०२३’ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले याे उपाधि जितेकी हुन् । पूर्व मिस नेपाल प्रियंका रानी जोशीले प्रधानलाई क्राउन पहिररिदिएकी हुन् । प्रधानले मिस डिएचआइकाे सह-उपाधि पनि जितेकी छन् । ‘मिस […]
न्यूज डेस्क