news1nepal.com
विदेश भाग्न सक्ने आशंकामा इमेज सहकारीका फरार - न्यूज 1 नेपाल
काठमाडौं । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुलाई यात्रा अनुमती रद्द भएको छ। बचत रकम हिनामिना गरेर बेपत्ता भएपछि संस्थाका सञ्चालहरु सम्पर्क विहीन बनेको र विदेश भागेर जान सक्ने भन्दै गृह मन्त्रालयले यात्रा अनुमती रद्द गरेको हो । संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली रहेका छन् । उनी ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् । त्यस्तै […]
न्यूज डेस्क