news1nepal.com
सरकारले क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने, थप ४ वटा रंगशाला निर्माण गर्ने - न्यूज 1 नेपाल
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट […]
न्यूज डेस्क