news1nepal.com
भारत भ्रमणमा के-के भयो सम्झौता - न्यूज 1 नेपाल
दिल्ली। चारदिने भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बिहीबार दिउँसो हैदरवाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता र छलफलपछि केही विषयमा सम्झौतासमेत भएको छ । उनीहरुका अनुसार सातवटा मुख्य सम्झौता भएका छन् । दुईपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीले केहि […]
न्यूज डेस्क