news1nepal.com
बनथाहा– विराटनगर कार्गो रेलको उद्घाटन - न्यूज 1 नेपाल
विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनथाहा– विराटनगर कार्गो रेलको उद्घाटन गरेका छन् । बिहीबार दुई देशका प्रधानमन्त्रीले बटम थिचेर रेलवे कार्गो रेल सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीले उद्घाटन गरेपछि बथनाहबाट आठ किलोमिटर यात्रा गर्दै विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म पहिलो पटक कार्गो रेल […]
न्यूज डेस्क