news1nepal.com
सुर्तीजन्य पदार्थको प्रयोग घटाउन तत्काल पहल थालौं - न्यूज 1 नेपाल
सुर्तीजन्य पदार्थको प्रयोग र यस सम्बन्धी स्वास्थ्य सेवा तथा उपचारको लागत घटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको सुर्तीजन्य पदार्थमा कर बढाउनु हो। सुर्तीजन्य पदार्थको मूल्यमा १० प्रतिशत वृद्धि हुँदा यसको प्रयोगमा ५ प्रतिशत कमि आउने देखिएको छ। संसारभर प्रत्येक चार सेकेन्डमा, सुर्ती सेवनका कारण एक व्यक्तिको मृत्यु हुने गर्दछ। सुर्तीजन्य पदार्थको महामारी आज हामीले सामना गरिरहेको […]
न्यूज डेस्क