news1nepal.com
महाकाल मन्दिर दर्शन गरेपछि सारा अली खानलाई सामाजिक संजालमा ट्रोल - न्यूज 1 नेपाल
काठमाडौं । उज्जैनको महाकाल मन्दिरको दर्शन गरेपछि अभिनेत्री सारा अली खानलाई सामाजिक संजालमा ट्रोल गरिएको छ । त्यसपछि उनले यसबारेमा बोलेकी छिन् । उनले भनेकी छिन्, ‘यो मेरो व्यक्तिगत विश्वास हो, म उत्तिकै भक्तिसाथ अजमेर शरीफ जान्छु, जति भक्तिसाथ म बंगला साहिब र महाकाल मन्दिर जान्छु र गइरहन्छु । जो बोल्न चाहन्छ बोल्न सक्छ, मलाई […]
न्यूज डेस्क