news1nepal.com
नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा मेरो विमति छ: रवि लामिछाने - न्यूज 1 नेपाल
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै लामिछानेले नागरिकता विधेयक सदनमा ल्याएर छलफल गरेको भए छलफल हुने र अहिलेको संसदमा रहेका सवैले स्वामित्व लिने अवस्था बन्ने भएपनि विधेयक प्रमाणीकरणको प्रक्रियामा विमति रहेको बताएका हुन्। उनले नागरिकता बिधेयकमा बोरमा रास्वपा कुनै […]
न्यूज डेस्क